गादो
स्वरूप
गादो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गात्रे पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने कपडा; दौरा आदिको साटो बेरिने आबको पहिरन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: outer garment; gown