गादी२
स्वरूप
गादी२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्][गद्दी] राजकीय अभिषेकपूर्वक आरोहण गरिने गद्दी; राजसिंहासन; राजगद्दी । ~ बैठक— ना॰ हे॰ गद्दीबैठक । ~ मुबारक/मुमारख– ना॰ १. राज्याभिषेकपछि पहिलोपल्ट राजगद्दीमा बसी जनसाधारणलाई दर्शन दिँदा जनताले राजालाई चढाउने नगदी वा जिन्सी उपहार । २. त्यस किसिमको राजकीय शुल्क वा कर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: