गाग्रो
स्वरूप
गाग्रो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ गगरा < सं॰ गर्गरे १. घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठूलो आकारको पानीको भाँडो । २. पानी भरिने प्रायः माटाको ठूलो भाँडो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: