गाग्री
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पानी ल्याउन र राख्न प्रयोग गरिने घाँटी साँघुरो भएको धातु वा माटाको भाँडो
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कूवाबाट गाग्रीभरि पानी भरेर चन्द्रे पनि आइपुग्छ।
२. केही स्वास्नीमानिसहरूले गाग्रीमा पानी भरेर लगिरहेको पनि देखेँ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: smaller pitcher