सामग्रीमा जानुहोस्

गाउ–नु

Wiktionaryबाट

गाउ–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ गायन+नु] १. ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु । २. बढाई–चढाई प्रशंसा गर्नु; फुर्क्याउनु ।

  1. अङ्ग्रेजी: to chant to praise; to sing