गाइने
स्वरूप
गाइने
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [गाउने< सं॰ गायने १. मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जाति । २. गीत गाउन सिपालु व्यक्ति । स्त्री॰ गाइनेनी । ~ किरो— ना॰ रूखरूखमा उड्दै हिँड्ने फट्याङ्ग्रोका जातको एक कीरो ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: to be sung