सामग्रीमा जानुहोस्

गाँस्–नु

Wiktionaryबाट

गाँस्–नु

नाम

स॰ क्रि॰ [सं॰ ग्रथ्+नु] १. कुनै दुई टुक्रा वस्तुलाई जोड्नु; मिलाउनु; टाँस्नु । २. लुगाफाटाको छेउ जोडेर सिउनु । ३. सिन्काले पात खुटेर दुना, बोहोता, टपरी आदि बनाउनु । ४. डोरी वा डोराको मुख जोडेर गाँठो बनाउनु । ५. पारस्परिक सम्बन्ध जोड्नु; निकट ल्याउनु । ६. गाँथ्नु; उन्नु । > गाँस— ना॰ १. दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ । २. त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी ।

  1. अङ्ग्रेजी: to attach; to join; knot