सामग्रीमा जानुहोस्

गाँसे

Wiktionaryबाट

गाँसे

विशेषण

वि॰ [गाँस+ए] १.गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने । २. अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने । (उदा॰— आसेगाँसे सबै एकैनासे । — उखान॰ ।

  1. अङ्ग्रेजी: