सामग्रीमा जानुहोस्

गाँथ्–नु

Wiktionaryबाट

गाँथ्–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ ग्रन्थ+नु] १. धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु । २. एकै झुत्तो बनाउनु; जोर्नु; झुन्ड्याउनु; जोल्ट्याउनु । > गाँथिनु— क॰ क्रि॰ माला आदि उनिनु; गाँसिनु ।

  1. अङ्ग्रेजी: