सामग्रीमा जानुहोस्

गाँडो

Wiktionaryबाट

गाँडो

विशेषण

वि॰ [गाँड+ओ] १. घाँटीमा गाँड भएको; गँडाहा । २. मिलनसार नभएको; गाँडू । ३. कामै नलाग्ने; हलम्बू; लट्ठक ।

  1. अङ्ग्रेजी: