गाँडे
स्वरूप
गाँडे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गाँड+ए] घाँटीमा गाँड निस्किएको; गाँड भएको; गँडाहा । २. नमिल्दो स्वभाव भएको; असुहाउँदिलो; अस्वाभाविक । ~ ऐँसेलु— ना॰ पतिनाका जस्तै आकारको गाढा हरियो पात हुने, ऐँसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल । ~ काग— ना॰ प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौँ भएर मकै आदि खान घुम्ने लेकाली काग । ~ काफल— ना॰ गाँडे–ऐँसेलु । ~ प्रीति— ना॰ नसुहाउँदो प्रेम; मुखले मात्र चेपारो पार्ने देखावटी प्रेम; चाउरे माया । ~ माला— ना॰ जुनेलाका जस्ता आकारका तर निकै साना पात हुने रछानहुँदो उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाइदिने चलन भएको त्यसैको फल; भिर्कौँले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: