गाँड
स्वरूप
गाँड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गण्डे १. रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठूलो डल्लो; गलगण्ड । २. रूखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो । ३. सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग । ४. एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह । ~ कोराकोर— ना॰ परस्परमा गर्दन अँठ्याउन खोज्ने अड्डी; परस्परको कचिङ्गलोले दुःखद रूप लिएको अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: