गाँठे२
स्वरूप
गाँठे२
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [गाँठो+ए] १. सलक्क नभई गाँठैगाँठा परेको । २. चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे; पुड्के । ~ काल्तोरी— ना॰ मूलाजस्तै जरामा फल्ने तर अलिक बाटुलो फल हुने तरकारी खाने एक जातको वनस्पति । — मूला— ना॰ हे॰ गान्टेमूला ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: