गाँठी
स्वरूप
गाँठी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ गण्ठि > सं॰ ग्रन्थि] १. कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय; जुक्ति; तरिका । २. भित्री अभिप्राय; अभ्यन्तरको कुरो; कुराको मुख्य सार । ३. मूलधन; पुँजी । ४. अग्लोहोचो; सानोठूलो आदि शरीरको कद; जीउडाल । ~ वmुरो— ना॰ भन्न खोजेको मुख्य कुरो; भित्री सारभूत कुरो; मूल मर्म वा अभिप्राय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: