गाँठा
स्वरूप
गाँठा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गाँठोको ति॰ ।)] १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै जाने असाध्य मानिएको खटिरो वा रोग; सइन–खटिरो; क्यान्सर । २. रहस्यका कुरा । — गुँठी— ना॰ सलक्क मिल्न नसकेर गठ्याबगुठुब परेका वस्तु; सानाठूला धेरै गाँठा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: knot; ball; joint