गाँजि–नु१
स्वरूप
गाँजि–नु१
अकर्मक क्रिया
अ॰ क्रि॰ [गाँज+इ+नु] १. कुनै बोटबिरुवा हाँगाबिँगाले युक्त हुनु; झाबिनु; झाम्टिनु; मौलाउनु; फैलिनु । २. धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु; सम्पन्न हुनु ।
"https://ne.wiktionary.org/w/index.php?title=गाँजि–नु१&oldid=50318" बाट अनुप्रेषित