सामग्रीमा जानुहोस्

गाँज

Wiktionaryबाट

गाँज

नाम

ना॰ [सं॰ गर्जने १. धान, कोदो, घाँस आदिको फेददेखि पलाएको एउटै बुटो; झाबिन सकेजति समूह । २. अँगालाभरि वा मुठीभरि अटाएजति वस्तु । ३. कागती र ज्यामिरको रस पकाएर चुक बनाउँदा उमालले किनारामा लगाउने फीँज ।

  1. अङ्ग्रेजी: lump of paddy; grass plant; forth; foam; scum