गहिरी
स्वरूप
गहिरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [गहिरो+ई] १. अलि–अलि गहिरो; थोरै गहिरो । २. आँत–भेउ पाउन नसकिने (स्त्री) । ३. गहिरो परेको जमिन; गलखेत; डोलखेत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: