सामग्रीमा जानुहोस्

गहिरिनु

Wiktionaryबाट

गहिरिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [गहिरो+इ+नु] १. गहिरो हुनु । २. भित्री तहसम्म पुग्नु ।

  1. अङ्ग्रेजी: to be deep