सामग्रीमा जानुहोस्

गहिराइ

Wiktionaryबाट

गहिराइ

नाम

ना॰ [गहिरो+आइ] १. गहिरो हुनाको भाव वा अवस्था; गहिरोपन; गाम्भीर्य; गम्भीरता । २. उत्खनन आदि गर्ने क्रममा सङ्केत गरिएकोभन्दा तलको ठाउँ ।

  1. अङ्ग्रेजी: depth; profundity; deepness