सामग्रीमा जानुहोस्

गहते

Wiktionaryबाट

गहते

नाम

वि॰ [गहत+ए] १. गहतका रबको; गहतजस्तो वर्ण भएको । २. पाखे; असभ्य । ३. पेटभरि खान नपुग्ने; आर्थिक अवस्था कमजोर भएको । ना॰ ४. गहतजस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस) । ~ काठो— ना॰ गहत खाएर निर्वाह गर्ने बाहुन; दुःखी बाहुन (निन्दार्थमा) । ~ किरो— ना॰ गर्मीमा फैलने रक्तजीवी कीरो; उडुस । ~ जाउलो— ना॰ गहत मिसाएर बनाइने जाउलो । ~ डाँडो/पाखो— ना॰ गहत मात्र उब्जने जग्गा–जमिन; रूखो पाखो ।

  1. अङ्ग्रेजी: