गहत
स्वरूप
गहत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कुलत्थे १. एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेँला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल–जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो,रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: kind of vetch