सामग्रीमा जानुहोस्

गहक

Wiktionaryबाट

गहक

नाम

ना॰ गहकिलोपन; वजन; तौल । > गहकिलो— वि॰ १. खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार । २. सार वा तत्त्व भएको; राम्रो र गतिलो ।

  1. अङ्ग्रेजी: heaviness; weight
"https://ne.wiktionary.org/w/index.php?title=गहक&oldid=80290" बाट अनुप्रेषित