गवेषण
स्वरूप
गवेषण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन–विश्लेषण; अनुसन्धान । २. हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी । — शाला— ना॰ गवेषण वा अनुसन्धान गरिने ठाउँ वा घर । > गवेषणा— ना॰ गवेषण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: