गल३
स्वरूप
गल३
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गला; घाँटी; कण्ठ । २. घाँटीको भित्रपट्टिको भाग । — कट्टा— वि॰ १. घाँटी काट्ने; गलो रेट्ने; घिच्रो सेर्ने । २. निर्धाको रगत चुस्ने; शोषक; घातक । — कट्नु/कट्नो— वि॰ गलकट्टा । — कम्बल— ना॰ गाईगोरुका घाँटीमा तलदेखि माथिसम्म झुन्डिएको लुर्कने छाला; माला ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: