सामग्रीमा जानुहोस्

गल्–नु

Wiktionaryबाट

गल्–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ गल्] १. थकित हुनु; थाक्नु; कडा परिश्रमपछि शारीरिक थकान बढ्नु । २. पाकेर गलक्क हुनु; नरम हुनु । ३. अपराध सकारी कायल हुनु; लाचार हुनु । ४. अर्काका अघिल्तिर आ६नो कमजोरी स्विकार्नु; लत्रनु; झुक्नु । ५. दुब्लाउनु; खर्ल्याकखुर्लुक हुनु । ६. आ६नो टेक लिन असमर्थ हुनु । ७. निर्धन हुनु; गरिब हुनु ।

  1. अङ्ग्रेजी: