गल्ला
स्वरूप
गल्ला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ गल्ले १. अन्नपात; धानचामल, मकै आदि अन्न; अनाज । २. खास गरी विदेशी सेनामा भर्ना गर्न भेला गरिएका युवकहरूको समूह (रङ्गरुट) । ३. खुत्रुकेजस्तै तर खोल्ने , बन्द गर्ने गरिएको पसलेहरूको सानो बाकस । — वाल — ना॰ १. अन्नपातको बिक्री गर्ने व्यक्ति; अनाजको व्यापारी । २. सेनामा भर्ना गर्न रङ्गरुट जम्मा गरी लाने व्यक्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: