सामग्रीमा जानुहोस्

गल्थो

Wiktionaryबाट

गल्थो

नाम

ना॰ १. मुजा पारेर लाइएका फरियाको पोल्टामा पर्ने मुठो वा गाँठो । २. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाब; घाँस वा झारको ठूलो मुठो । — वाल— वि॰ मुजा परेको गल्थो देखिने फरियाको पहिरन हुने (स्त्री) । ~ सराइ— ना॰ धान रोप्ने काम । > गल्थ्याइ— ना॰ गल्थ्याउने क्रिया वा प्रक्रिया । गल्थ्याइनु— क॰ क्रि॰ गल्थो पारिनु; मुठो पारिनु । — गल्थ्याउनु— स॰ क्रि॰ अगाडि पर्ने फरियाको मुजा पटुकाले कसेर अँचेट्नु; गल्थो पार्नु; मुठा पार्नु ।

  1. अङ्ग्रेजी: