सामग्रीमा जानुहोस्

गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो

Wiktionaryबाट

गल्ड्याङ्ग्रो/गल्ढ्याङ्ग्रो

विशेषण

वि॰ १. राम्रोसँग बोल्न नजान्ने वा बोली स्पष्ट नभएको; लठेब्रो । २. स्वर मात्र ठूलो तर बुद्धि नभएको; सीधासाधा; लाटोसुधो । ३. हुस्सू; लन्ठ । स्त्री॰ गल्ड्याङ्ग्री/गल्ढ्याङ्ग्री ।

  1. अङ्ग्रेजी: