गल्छी
स्वरूप
गल्छी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न ओर्लने वा उक्लने गौँडो; कतैबाट उम्कने वा कहीँ पस्ने गल्छेडो । २. दुई पहाडका बीचमा खोँच वा सोतो परेको ठाउँ । > गल्छेडो— ना॰ १. सानो बाङ्गोटिङ्गो र अप्ठेरो बाटो; साँघुरो गल्ली । २. बस्तुभाउ हिँड्ने वा मूलबाटोमा मोडिने छोटो बाटो; उनाउ बाटो । ३. खोँच परेको ठाउँ; त्यस्तै अप्ठेरो काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: