गलैँचा
स्वरूप
गलैँचा
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [फा॰ गालीचे तनौटोमा सूतीको डोरी र बुनौटोमा भेडा वा भ्याबलुबको ऊन प्रयोग गरी विभिन्न रबका बुट्टा पारेर बुनिने, बाक्लो, नरम बिछ्यौना । गलैँची फुल— ना॰ [गलैँचा+फुल] ससानो बोट हुने र रङ्गीबिरङ्गी फूल फुल्ने एक जातको फूल ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: