सामग्रीमा जानुहोस्

गलेश्वर

Wiktionaryबाट

गलेश्वर

नाम

ना॰ [सं॰] म्याग्दी जिल्लाको बेनी बजारबाट एक कोस उत्तरपट्टि कालीगण्डकी र राखुघाट खोलाका दोभानमा अवस्थित महादेव; पौराणिक उपाख्यानअनुसार सतीदेवीको गलो पतन भई शिवजी उत्पन्न भएको र प्रत्येक वर्ष बालाचतुर्दशीमा मेला लाग्ने सोही ठाउँ ।

  1. अङ्ग्रेजी: