गलेनी
स्वरूप
गलेनी
नाम
ना॰ १. गोडाका आँैलाका काप फुट्ने, च्यातिने र पाक्ने रोग । २. पाकेपछि कालो र खाँदा गुलियो स्वादको हुने, असारतिर पलाएर फली कात्तिकमा पाक्ने र मङ्सिरपुसमा मर्ने एक वनस्पति वा त्यसैको फल ।
"https://ne.wiktionary.org/w/index.php?title=गलेनी&oldid=50272" बाट अनुप्रेषित