सामग्रीमा जानुहोस्

गलाम

Wiktionaryबाट

गलाम

नाम

ना॰ [सं॰ गले १. बस्तुभाउ बाँध्दा गलामा पर्ने दाम्लाको भाग । (उदा॰— गलाम सानो भए बस्तुलाई घटेसी लाग्ने डर हुन्छ॰ । वि॰ २. गलामा फेरो पुग्ने; गलाभरिको । ~ गाँठो— ना॰ गलामा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो; गलमगाँठो । गला लाग्नु— टु॰ १. खाएको कुरा घाँटीमा गएर अड्किनु । २. कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु; पछुताउ लाग्नु ।

  1. अङ्ग्रेजी: the portion of the cord rested on the neck an animals