सामग्रीमा जानुहोस्

गलाउनु

Wiktionaryबाट

गलाउनु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]


अर्थ

[सम्पादन]

प्रे॰ क्रि॰ १. गल्ने बनाउनु; गलक्क हुने तुल्याउनु । २.टेक लिनेलाई कायल पार्नु; अपराध सकार्ने बनाउनु; पग्लाउनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: to melt; to dissolve