गलहत्ती
स्वरूप
गलहत्ती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गला+हुत्त्याउ, सं॰ गलहस्ती] अँठ्याएर हुत्त्याउने वा पछार्ने काम; घोक्रेछुत्ती; गर्दनी । > गलहत्त्याइ— ना॰ गलहत्ती लगाउने क्रिया वा प्रक्रिया । गलहत्त्याइनु— क॰ क्रि॰ गलहत्ती लाइनु; गर्दन्याइनु । गलहत्त्याउनु— स॰ क्रि॰ गलहत्ती लाउनु; घोक्य्राउनु; गर्दन्याउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: seizing by the throat