सामग्रीमा जानुहोस्

गलपासो

Wiktionaryबाट

गलपासो

नाम

ना॰ [सं॰ गलपाशे १. गलाको पासो; घाँटीको डोरी । २. पशुहरूलाई बाँध्न गलामा कसिने पासो । ३. आत्महत्या गर्न झुन्डिने डोरी रू४. गलफन्दी । ५. झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम–कुरो ।

  1. अङ्ग्रेजी: muffler