गलत
स्वरूप
गलत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰] १. ठीक नभएको; बेठीक; अनुचित; गल्ती । २. झूटो; असत्य; मिथ्या (कुरा, भनाइ, लिखत आदि) । ३. अशुद्ध । ~ फहमी— ना॰ १. नभएको वा अपत्यारिलो हल्ला; होहल्ला । २. झुक्यान; भ्रम । > गलती— ना॰ हे॰ गल्ती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: false; wrong; erroneous; impure