सामग्रीमा जानुहोस्

गलचेप

Wiktionaryबाट

गलचेप

नाम

ना॰ [सं॰ गल+च्याप्] १. गला च्याप्ने वा अँठ्याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ॰) । २. गला रेट्ने काम; जबरजस्ती; करकाप ।

  1. अङ्ग्रेजी: