सामग्रीमा जानुहोस्

गलघण्ट

Wiktionaryबाट

गलघण्ट

नाम

ना॰ [सं॰] १. पशुको गलामा झुन्ड्याइने घण्ट; घाँडो । २. करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने झ्याउलो ।

  1. अङ्ग्रेजी: bell tied to the neck