सामग्रीमा जानुहोस्

गलग्रह

Wiktionaryबाट

गलग्रह

नाम

ना॰ [सं॰] १. कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग । २. घोक्रेछुत्ती लाउने वा गलहत्त्याउने काम; टिप्पा । ३. ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि । ४. मुस्किलले मात्र पन्छाउन सकिने दुःख ।

  1. अङ्ग्रेजी: strangling; throttling