सामग्रीमा जानुहोस्

गर्भे

Wiktionaryबाट

गर्भे

नाम

वि॰ [गर्भ+ए] १.गर्भसम्बन्धी; गर्भको । २. गर्भमा रहेको । श्र गर्भेउलो— वि॰ गर्भैदेखिको; गर्भैमा आएको । ~ उन— ना॰ भेडा आदिको गर्भैदेखि आएको ऊन; सानो पाठोलाई पहिलो पटक मुडेर प्राप्त गरिएको नरम उच्चस्तरको ऊन । ~ टुहुरो— ना॰ गर्भमा छँदै बाबु मरेको बालक । स्त्री॰ गर्भेटुहुरी । ~ हिलो — ना॰ धान रोपाइँ गर्न हिल्याईवरी तयार पारिएको रात रहेको हिलो ।

  1. अङ्ग्रेजी: