सामग्रीमा जानुहोस्

गर्भपतन

Wiktionaryबाट

नाम

गर्भमा रहेको बच्चा तुहाउने काम

१. नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिइयो।

गर्भमा रहेको बच्चा समय नपुगी तुहिएर खेर जाने काम

१. उमेर नपुगी गर्भवती हुँदा गर्भपतन हुने सम्भावना बढी हुन्छ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Abortion