गर्जन/गर्जना
स्वरूप
गर्जन/गर्जना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. ठूलो स्वरले कराउँदाको ध्वनि; गर्जंदाको शब्द; गर्जाइ । २. मेघको गड्याबगुडुब । ३. हप्की; खप्की; झपाराइ । — तर्जन— ना॰ हप्कीदप्की; धम्कीधमास; हकारपकार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: