गर्गर
स्वरूप
गर्गर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. एक किसिमको पुरानो बाजा । २. एक प्रकारको माछा । ३. भुमरी; आवर्त । ४. गाग्रो । > गर्गरी— ना॰ १. दही जमाउने ठेको; मदानी; मन्थनी । २. गाग्री; घैँटो; घल्चा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: