सामग्रीमा जानुहोस्

गरिमामय

Wiktionaryबाट

विशेषण

गरिमाले ढाकेको; गरिमाले प्रभाव पारेको

१. यो आम दलितहरूको अत्यन्तै गरिमामय संस्था हो।

२. मलाई पूरै विश्वास छ तपाईंलाई पाएँ भने मेरो दाम्पत्य जीवन गरिमामय हुने छ।

  1. अङ्ग्रेजी: