गरिब
स्वरूप
गरिब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ गरीबे १. धन–सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप । २. दीनहीन; दुःखी । ~ गुरुवा— ना॰ गरिबहरूको समुदाय; गरिब जनता । ~ परवर— वि॰ गरिबगुरुवाहरूको पालनपोषण गर्ने; दीनदयालु । — मारा— वि॰ गरिबहरूलाई सताउने; गरिबगुरुवाप्रति अन्याय गर्ने । > गरिबी— ना॰ गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: indigent; needy; poor