सामग्रीमा जानुहोस्

गराइ

Wiktionaryबाट

गराइ

कर्मवाच्य क्रिया

ना॰ [रू गर्(+आइ॰] गर्ने काम वा प्रक्रिया; आचरण । [ > ] गराइनु— क॰ क्रि॰ गर्न लाइनु; गर्ने प्रेरणा दिइनु । गराउनु— प्रे॰ क्रि॰ गर्न लाउनु; गर्ने प्रेरणा दिनु । गरागर— ना॰ परस्परको गराइ; पालैपालोसँग गर्ने काम ।

  1. अङ्ग्रेजी: