सामग्रीमा जानुहोस्

गरमागरम

Wiktionaryबाट

गरमागरम

नाम

वि॰ [गरम+गरम] १. ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो । २. जोसिलो, उत्तेजित (छलफल, बहस इ॰) । ना॰ ३. बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की । > गरमागरमी— ना॰ जोसिलो बहस; चर्को भनाभन; रन्कारन्की ।

  1. अङ्ग्रेजी: