गयल
स्वरूप
गयल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ गैरे हाजिर नहुनुको चाल वा अवस्था; गैरहाजिरी; अनुपस्थिति । ~ कट्टी— ना॰ कुनै पनि संस्था, कार्यालय आदिमा कर्मचारीले बिदा स्वीकृत नगराई वा हाजिर नभई बसेमा हुने सो अवधिको तलबको कट्टी । ~ खाली— ना॰ कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी कर्मचारीलाई हटाउने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: